मुख्य सामग्रीमा जानुहोस्
यस साइटका हरेक तथ्य स्रोतसँग जोडिएका छन्
ताजपुरिया सम्पदा
सबै गीत

खेतीपाती

हातोर ले जलर लोटा

शब्द जाँच हुन बाँकी

गाइएजस्तै शब्द

हातोर ले जलर लोटा, माथा ले पन्थापन्थार दिवार जाइछे, हमे ३ बिघा कित्ता।

सुन्नुहोस्

अहिलेसम्म रेकर्डिङ छैन। यो गीत गाउन सक्नुहुन्छ भने रेकर्ड गरेर पठाउनुहोस्। गीत पठाउनुहोस्

अर्थ

हातमा जलको लोटा, टाउकोमा पान्ता;पान्ता दिन जाँदैछु, हाम्रो ३ बिघा कित्तामा।

(अस्थायी अर्थ — ताजपुरिया भाषीबाट पुष्टि हुन बाँकी। ‘पन्था’ पान्ता भात हो कि अरू केही, सोध्न बाँकी।)

अङ्ग्रेजीमा अर्थ

In the hand, a pot (lota) of water; on the head, the panta (food);I am going to give the panta, at our three-bigha plot.

(Provisional — to be confirmed by Tajpuriya speakers; whether ‘panta’ is soaked rice or something else is still to be asked.)

शब्दार्थ

हातोर
हातको (of/in the hand)
जलर लोटा
जलको लोटा (a pot of water)
माथा
टाउको (head)
पन्था
पान्ता? (soaked rice / field meal — to confirm)
दिवार
दिन (to give)
जाइछे
जाँदै (going)
हमे
हामी/म (we, I)
३ बिघा कित्ता
तीन बिघाको कित्ता (a three-bigha plot)

गीतबारे

पहिले ताजपुरिया श्रीमतीहरू आफैँ खेतबारीमा काम गर्दैनथे, ढक्कीमा जल–खाई लिएर खेतसम्म पुर्‍याउने मात्र चलन थियो भन्ने सम्झनासँगै यो गीत सम्झिइएको हो। गीतले त्यही दृश्य देखाउँछ। अरू संस्करण र थप पद हुन सक्छन्।

हातोर ले जलर लोटा · ताजपुरिया सम्पदा